तपाइका लागी यो हप्ता कस्तो रहला ? हेर्नुहोस रासिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, -लगनशीलता र आत्मविश्वासले सजिलै लक्ष्य प्राप्ति हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र थप काम गर्ने अवसर प्राप्त हुनेछ। आफन्त र प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। मंगलवार र बुधवार भने केही विवादास्पद काममा अलमलिनुपर्ला। भौतिक साधन उपयोग गर्दै दिगो फाइदा…