पशुपतिनाथमा नित्य पूजा मात्रै, सर्वसाधारणको प्रवेशमा रोक

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि पशुपति नाथमा नियमित नित्य पूजा बाहेक सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ । वैशाख १० गते (शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बिहीबार ‘जरुरी सूचना’ जारी गर्दै नेपाल सरकारले…