पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आउनुभएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्नुहुन्थ्यो । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उहाँ त्यसको एक दुई दिनमै गाउँ पुग्नुहुन्थ्यो । तर यसपटकको दशैँमा भने उहाँ गाउँ जानुभएन । कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक…