आउने हप्ता तपाइका लागी कस्तो छ ? हेर्नुहोस राशिफल

साउन १० देखि १६ गतेसम्मको राशिफल (हाम्रो पात्रोबाट) मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ । यो साताका…