आज आईतबार, हेर्नुहोस् तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) धार्मिक कार्य सफल रहनेछन । नयाँ ज्ञान सिक्ने…