सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा पञ्चमी

काठमाडौं सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु आजदेखि सुरु भएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ । केही ठाउँमा भोलिदेखि गौरा पर्व…