थारु वस्तीमा माघी र नयाँ वर्षको रमझम

धनगढी, ३० पुस । १ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेको छ । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने थारु समुदाय…