कुम्भलाई मानसम्मान मिल्ने, अन्य राशिको कस्तो छ आज ?

आजको पात्रो : ८ पुस २०७९, शुक्रबार । तद्नुसार डिसेम्बर २३, २०२२ । पौषकृष्णपक्ष औशी, अमावस्या पनि भनिन्छ । आजको दिन काठमाडौंको गोर्कण र बराहक्षेत्र र गया क्षेत्रमा पितृ श्राद्ध र तर्पण गरिन्छ । आज मुल नक्षत्र, गण्ड योग, चन्द्रमा धनु राशिमा रहेको छ । बिहान ६ः५२ मा सूर्योदय हुनेछ भने ५ः१५ मा सूर्यास्त हुनेछ…