मेषलाई नयाँ सफलता मिल्ने, अन्य राशिको कस्तो छ शुक्रबारको राशिफल ?

२० जेठ २०७९ शुक्रबार, ३ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष चतुर्थी तिथि, वणिज करण, पुनर्वसु नक्षत्र, बृद्धि योग, चन्द्रमा मिथुन राशिमा छ । आज बिहान सूर्योदय ०५ः०९ मा भएको छ भने सूर्यास्त ६ः५६ मा हुनेछ । मनोरञ्जनात्मक कार्यका लागि शुक्रबार शुभबार हो । सौन्दर्य सामग्री खरिदका लागि शुक्रबार राम्रो बार मानिन्छ । आजका देवता सूर्य र…