०७७ फागुनमा महाधिवेशन गर्न देउवा सहमत

कांग्रेस सभापति शेरबहादुर देउवाले ०७७ फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने गृहकार्य थालेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त्यसको तीन महिनाअघि (मंसिर ५–८) नै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेको छ । यसअघि महाधिवेशनको कार्यतालिका एजेन्डामै नपारिएको भन्दै पौडेल पक्षले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्दै आएको थियो । बिहीबार र आइतबारको बैठक बहिष्कार गरेको पौडेल पक्षले…