करिब २७ खर्बको लगानी गर्ने लगानीकर्ताको आशय

काठमाडौं वैशाख, ९– सरकारले गत चैतमा आयोजना गरेको लगानी सम्मेलनबाट ३१ परियोजनाका लागि २७ खर्ब रुपैयाँ (२५ अर्ब ३० करोड अमेरिकी डलर) लगानीको आशय प्राप्त गरेको छ। ३१ मध्ये २६ परियोजना लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजना हुन्। ५ परियोजना भने लगानीका लागि आह्वान नगरिएका र निजी क्षेत्रले सम्मेलनका क्रममा गरेका समझ्दारीमा आधारित रहेको लगानी बोर्डले…