प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने, कुलिङ पिरियड छानबिन समिति घोषणा हूने

काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयकमा भएको गडबढीका विषयमा छानबिन गर्न संसदीय विशेष समिति घोषणा गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथिको प्रतिवेदन पारित गर्दा दुई वर्ष ‘कुलिङ पिरियड’को व्यवस्था गरेको तर प्रतिनिधि सभाबाट पारित हुँदा निष्क्रिय पार्ने व्यवस्था थप भएको विषयमा छानबिन गर्नका…