सरकारद्वारा भिजिट भिसा प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन, विपक्षी दलको असहमति

काठमाडौँ । भिजिट भिसा प्रकरणमाथि छानबिन गर्न सरकारले सोमबार पूर्वमुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखककै परोक्ष सम्बन्ध रहेकाले उनीमाथि समेत छानबिन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले संसदमा एक महिनाभन्दा बढी अवधिदेखि आन्दोलन गर्दै आएका छन्। गृह मन्त्रीले जानकारी दिएअनुसार समितिको सदस्यमा सहसचिवहरू तीर्थराज…