काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक सूरु भउको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा सूरु भएको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरू विभिन्न मन्त्रालयगत छलफल हुने । https://youtu.be/Po3OpN0Z5nw