सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन अहिले प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन् । संसदको अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) तयार भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ल जारी राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय…