काठमाडौं । मौसमविद्हरुले छिट्टै देशभर मनसुनी वायु सक्रिय हुने बताएका छन् । हाल मनसुन भित्रिएपनि सँधै सक्रिय नहुने उनीहरुको भनाई छ । जल तथा मौसम विभागकी प्रवक्ता विभूती पोखरेलले मनसुन भित्रिसके पनि सँधै सक्रिय नहुने भन्दै विस्तारै मौसममा फेरबदल भइरहेको प्रतिक्रिया दिइन् । ‘यतिबेलाको मौसमको कुरा गर्दा मनसुन पूर्वी भू–भागबाट भित्रिसकेको छ । तर मुलुकको…