काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। अनेरास्ववियुको अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव भएलगत्तै हलमै चर्को नाराबाजी भएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो। कीर्तिपुरमा जारी २४औँ महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन्। तर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल…