काठमाडौं– यातायात व्यवसायी र सरकारबीच सहमतिपछि पनि आज सार्वजनिक सवारीसाधन चलेका छैनन्। यातायात व्यवसायीले सरकारले सूचना जारी नगरेसम्म बन्द फिर्ता नलिने बताएका छन्। राति भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत गरेपनि पहिले सरकारको सूचना सार्वजनिक हुनुपर्ने उनीहरुको अडान छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली स्थगन…