निर्मला हत्या प्रकरणमा २६ जना प्रहरी अधिकारीमाथि छानबिन भइरहेको छ : एआईजी धीरू बस्न्यात

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धीरू बस्न्यात नेतृत्वको टोली कञ्चनपुरमा सुक्ष्म अनुसन्धानमा लागेको छ । अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारबाही गछौं।’ शनिबार बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक बस्न्यातले भने, बस्न्यातको टोलीले अनुसन्धानमा…