मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा १०.८३ अंकको गिरावट, कारोबार घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट छ । मंगलबार १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको नेप्से परिसूचक आज १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा रह्यो । सोमबार दोहोरो अंकको गिरावट आएको बजारमा मंगलबार सूचकमा सुधार भए पनि कारोबार रकम बढ्न सकेको थिएन । बुधबार अझ घटेको छ । कारोबार रकम २ अर्ब…