विदेशमा जतिकै गुणस्तर दिने शैक्षिक संस्था नेपालमै खोल्नु पर्दछः प्रधानमन्त्री ओली

काठमाडौं जेठ, ९– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताएका छन् । कान्तिपुर हिसान एडु फेयरको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने कुरा सुहाउदो नभएको बताएका हुन् । ‘देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘कुनै विशिष्ट प्रकारको…