धनुषामा परिक्षा अगाबै प्रश्नपत्र बाहिरीयो

धनुषा चैत, १२– एसईई अन्तरगत आज सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परिक्षा अगाबै बाहिरिएको छ । धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वाबाट एसईई गणित विषयको प्रश्नपत्र बाहिरिएको हो । धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले प्रश्नपत्र आउट भएको जानकारीमा आएको र छानविन भैरहेको बताए । एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षा भइरहेकोमा परीक्षा सुरु…