स्वास्थ्य बिमाका सुविधा रोके नवीकरण नगर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

चितवन । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कुनै अस्पतालले स्वास्थ्य बिमाका सुविधा रोके नवीकरण नगर्ने चेतावनी दिएका छन्। सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मींसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारले बिमाको रकम छिटो फरफारक गर्ने भन्दै कुनै अस्पतालले बिमा कार्यक्रम रोके पुनः नवीकरण नहुने स्पष्ट पारे। आइतबार मात्रै बिमा वापतको झण्डै चार अर्ब रकम अस्पालमा पठाइएको उनले बताए। बाँकी…