मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रक्रिया तत्काल सुरु हुने

रामेछाप । रामेछापको सदरमुकाम मन्थली स्थित मन्थली अस्पताललाई वाग्मती प्रदेशको प्रादेशिक अस्पताल बनाउन मन्थली नगरपालिकाले माग गरेको छ । मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले नगरपालिकाले साझेदारी गर्ने गरी मन्थली अस्पताललाई प्रादेशिक अस्पताल बनाइदिन वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरलाई अनुरोध गरे । प्रदेश सरकारले मन्थली अस्पताललाई मेडिकल अफिसर, नर्स लगायतका…