काठमाडौँ ।नेपालमा डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ। ९ईडीसीडी०का अनुसार पछिल्ला ४ दिनमा देशभर २० जनामा डेंगु संक्रमण देखिएको हो। देशभरका ७७ जिल्लामध्ये ७२ जिल्लाका १२ सय ६८ जनामा डेंगु संक्रमित देखिएको छ। असार ५ गते १२ सय ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार…