डेंगी संक्रमितको संख्या १४ हजार नजिक ,१२ जनाको मृत्यु

काठमाडौं । यो वर्ष डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको धरान उपमहानगरपालिकाका नागरिक छन् । उपमहानगरको तथ्यांकअनुसार जेठयता साउन ३०…