नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १४ पुगेको छ। गत २४ घण्टामा देशभर १ हजार ५९२ पीसीआर तथा १ हजार ९९५ एन्टिजेन परीक्षण भएको छ। आइतबार २०१ जना…