अक्सिजन प्लान्टको टहरो कमसल बनेपछि रकम कटाएर भुक्तानी

जिल्ला अस्पताल खोटाङमा रहेको अक्सिजन प्लान्ट राख्ने टहरो कमसल बनाएको भन्दै रकम कटाएर भुक्तानी गरिएको छ । प्रदेश सरकारको एक करोड ११ लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको टहरो निकै कमजोर बनेको पाएपछि १० लाख कटाएर बाँकी रकम भुक्तानी दिएको हो । टहरो निर्माणका क्रममा लाग्ने अनुमानित रकम बराबर रोक्का राखेर एक…