मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राहत लिएर कागबेनी पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ (फोटो फिचर)

काठमाडौ , १९ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ राहत लिएर मुस्ताङ पूगेका छन् ।कागबेनीमा बाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि राहात विरतरणको लागि गृहमन्त्री श्रेष्ठ मुस्ताङ पूगेक छन्।