राष्ट्रिय सभामा जान कांग्रेसमा आकांक्षी धेरै,लुम्बिनीबाट मात्रै १२१ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश कार्यसमितिलाई नाम सिफारिस गर्न परिपत्र गरेकोमा आकांक्षीको लर्को देखिएको छ । केन्द्रीय कार्यालयले एक पदका लागि बढीमा तीन जनासम्मको नाम सिफारिस गर्न भनेको थियो । तर प्रदेश कार्यसमितिहरूले त्यसबारे छलफल समेत नचलाई आकांक्षी रहेका सबै नेताहरूको नाम संकलन गरेर केन्द्रलाई पठाइदिएका छन् । यसपटक जम्मा…