सार्वजनिक सेवा प्रसारण संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताएकी छन् । उनले सूचनाको पहुँच विस्तार गरी जनमत बढाउन साझा संस्थाका रुपमा त्यस्ता संसथालाई अघि बढाउनु पर्ने बताइन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई सशोधान र एकीकरण गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनले…