भारतको निर्यात अवरोधले चिया उद्योग बन्द, कूटनीतिक पहल गर्न सरकारसँग सांसद राईको माग

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निष्कल राईले भारतले चिया निर्यातमा लगाएको अवरोधका कारण इलामका चिया उद्योगहरू संकटमा परेको भन्दै तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले छिमेकी देश भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको र त्यसको प्रत्यक्ष असर उद्योग…