प्रदीप गिरिले दिएको शुत्रहरु संविधानमा अंकित गरेर लेख्ने छौं : नेता विश्वकर्मा

काठमाडौं , ४ भदौ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले प्रदीप गिरिले दिएको शुत्रहरु संविधानमा अंकित गरेर लेख्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा नेता विश्वकर्माले ७२ सालको संविधानमा अर्झै पूर्ण भएन भन्दै गिरिले सहि गरेको स्मरण गरे । उनले अबको संविधानमा गिरिले दिएको शुत्रहरु…