यस पटक सबै समस्याको हल नहोला तर अराजकता र अस्थिरतालाई जनताले अस्वीकार गर्नेछन् : शंकर पोखरेल

दाङ । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले यसै पटकको निर्वाचनबाट मुलुकको सबै समस्या हल नहुने बताएका छन् । तर निर्वाचनले लोकतन्त्रलाई एउटा सही बाटो तय गर्नेमा आफू विश्वस्त रहेको बताए । विहीबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ केन्द्रमा मतदान गरेपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै राजनीतिक…