कांग्रेसका ठुला चुनावी सभा कहिले कहाँ ?

काठमाडौं। नेपाली कांग्रेसले देशका विभिन्न पाँच स्थानमा चुनावी सभा गर्ने भएको छ। कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि देशका विभिन्न प्रमुख शहरमा पनि सभा गर्ने तयारी गरेको हो। कांग्रेसले काठमाडौं, सुर्खेत, बाँके, रूपन्देही, र पोखरामा चुनावी सभा गर्न लागेको हो। कांग्रेस स्रोतका अनुसार पार्टीले ५ स्थानमा ठूला चुनावी…