काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टेनमेन्टको कुरा कपोकल्पित भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे सोधेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा कपोकल्पित भएको र सो विषयमा दोषी ठहरिए जेल जान तयार भएको बताएका हुन्। क्यान्टोनमेन्टको…