२०७९ पुष २२, काठमाडौं । आज सर्वदलीय बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सर्वदलीय बैठक बोलाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक सञ्चालन, प्रतिनिधि सभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड, सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन…