पुस ६, २०७९,काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन केही समयमा सुरु हुँदै छ ।बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । अहिले मतदाता ९कांग्रेसका नवनिर्वाचित सांसदहरू० संसदीय दलको कार्यालय पुग्नेक्रम जारी…