प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदाता र छिमेकीसँगकाे भेटलाई बाक्लाे बनाएका छन् यही क्रममा उनले आइतबार हेटाैडास्थित छिमेकीहरूसँग बसेर चियासहीतकाे छलफल गरेका छन् । साे क्रममा उनले हेटौंडा-६ का छिमेकी तथा कार्यकर्ताहरूलाई निर्वाचनमा सघाउन अग्रह गरेका थिए । उनले आफूमाथि लागेको आरोपहरू बारे खोलेर कुरा गरेका थिए । राप्रपा फुटाएको नभई आफू एक्लै बाहिरिएको दलिल समेत उनले…