अबको दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई-तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताए। पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गदै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए । “गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ”, अध्यक्ष दाहालले भने , “कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन…