माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् । पाँच दिने जापान भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमाणीकरणका लागि ढिला हुन नहुने बताए ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भने । नागरिकता विधेयक सदनबाट पारित भएर राष्ट्रपतिकहाँ गइसकेको छ । उनले आफ्नो जापान…