संविधानको रक्षाका लागि तालमेल आवश्यक : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् । सञ्चारकर्मीसँग आज चितवनमा कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको उनको भनाइ छ । नेता शशांकले भने, “सरकार…