जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई ‘मधेस आन्दोलनको ब्याज मात्रै खाईरहने’ नेताको रुपमा चरित्र चित्रण गरेका छन । काठमाडौंमा जारी आफनो पक्षमा केन्द्रिय समितिको विस्तारित बैठकमा छलफल भईरहेको राजनीतिक प्रतिवेदनमार्फत यादवलाई ‘मधेस आन्दोलनको मात्रै ब्याँज खाईरहने नेता’को रुपमा चरित्र चित्रण गर्दै गम्भिर ७ बुदँे आरोप लगाएका…