जागिर खाने होइन स्वरोजगार बनाउने शिक्षामा जोड दिऔँ : मन्त्री राई

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री राजन राईले बजारमा बिक्ने खालको जीवन उपयोगी शिक्षामा जोड दिनु पर्ने बताएका छन् । उदयपुरमा आयोजित कार्यक्रममा उनले शिक्षाविना देश विकास नहुने तर आजको आवश्यकताको आधारमा शिक्षा दिनु लिनु पर्ने बताए । उनले आजको आवश्यकता भनेका प्राविधिक शिक्षा रहेको बताए । त्रियुगा नगरपालिका–१२ बरुवा क्याम्पसको पुस्तकालय भवन शिल्यान्यास गर्दै उनले…