राजनीतिमा युवाहरुको चासो स्वभाबिक र सकारात्मक : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अहिले आफ्नो क्षेत्रका विभिन्न तह र तप्काका नागरिकको मनोभावना मिहिन ढँगले बुझ्दैछन् । सो क्रममा शनिबार उनले काठमाडौं १ का युवा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् । छलफलमा सहभागी विद्यार्थीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षाहरु सिंह सामु राखेका छन् । लोकसेवा आयोगको परिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने, शिक्षाका…