सरकारले सर्वोच्च अदालतले रोक लगाएको निजगढ विमानस्थल बनाउने विषय बजेटमा समेटिएको छ । आइतबार आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलको निर्माणका लागि बजेटमा समेटेको हुन् । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् । यसअघि…