बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कुँवर विजयी

कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्षमा एमालेका कर्ण कुँवर विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार शेरबहादुर कठरियालाई पराजित गरेका हुन् । कुँवरले ५८४२ मत पाए । उपाध्यक्षमा एमालेकै गणेशराज गिरीले ४५६९ मत ल्याएर माओवादीकी इन्दु कठरियालाई पराजित गरे ।