मतदान केन्द्रमा भिडभाड बढ्यो

स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता  छ ।