एमालेबाट निर्वाचित मेयर अशोक चन्द समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

नेकपा एमालेबाट निर्वाचन बेदकोट नगरपालिका मेयर नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका छन् । बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका छन् । मेयर चन्दसँगै बेदकोट नगरपालिकाका विभिन्न पाँचवटा वडाका वडाअध्यक्ष पनि समाजवादीमा प्रवेश गरेका छन् । त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरू पनि…