एमसीसीबारे थप छलफल गर्न समाजवादीले बाेलायाे सचिवालय बैठक

सत्तारुढ नेकपा समाजवादीले एमसीसीबारे थप छलफल गर्न भन्दै  सचिवालय बैठक बोलाएको छ। बैठक आज (सोमबार)दिउँसो १ बजे बस्ने बताइएको छ । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो।